Section 40
नेपाल सरकारसंग सम्पर्क
बोर्डले नेपाल सरकारसंग सम्पर्क राख्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत राख्नु पर्नेछ ।